Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


टेलिकमको ‘फाइबर टु द होम’ प्रविधि लेकसाइडबाट सुरु

प्रदीप पौडेल (इमेज) पोखरा, माघ १६ । नेपाल टेलिकम पोखराले पर्यटकीय क्षेत्र लेकसाइडबाट एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारिच उच्चगतिको इन्टरनेटसहितको ‘भ्वाइस’ टेलिफोन सेवा विस्तार गरेको छ । पोखरा महानगरका ग्राहकलाई परम्परागत ‘कपर’ केबलमा आधारित ‘ल्यान्डलाइन’ टेलिफोनलाई एफटीटीएच लाइनमा रुपान्तरण गर्ने कार्यको सुरुआत गरिएको हो । नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक प्रमोद परमारले पर्यटन…