Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


हुम्लामा पुनःटेलिफोन सेवा अवरुद्ध

हुम्ला, मंसिर ८ । हुम्लाको तल्लो क्षेत्रमा रहेका चार वटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद भएको छ । नमस्ते टेलिफोनले काम नगर्दा यहाँका नागरिकले पटकपटक सास्ती खेप्दै आउनुपरेको छ । जिल्लाका सर्केगाड, अदानचुली, खार्पुनाथ, ताजाकोट, चङ्खेली, नाम्खा र सिमकोट गाउँपालिकाभित्र नौवटा नमस्ते टेलिफोनका टावर निर्माण गरिएको भए पनि सन्तोषजनक काम नगरेको यहाँका स्थानीयले गुनासो गरेका छन्…