काठमाडौं, चैत २७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको पुनरसंरचना गर्नुपर्ने बताउनु भएको छ । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित नहुने भएकाले पुनरसंरचना गर्नुपर्ने बताउनुभयो । त्यसका लागि आफू तयार रहेको पनि बताउनुभयो । मन्त्री गुरुङले नयाँ आर्थिक वर्षमा नयाँ…