Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


नदेखिने रेल गुडाउने तयारीमा जापान

टोकियो, वैशाख ३ । नयाँ प्रविधिको विकासमा अग्रणी मानिदैं आएको जापानले एउटा यस्तो रेल बनाउँदैछ, जसलाई मानिसले टाढाबाट राम्ररी देख्न सक्दैन । जापानी इन्जिनियर काजुयो सेजिमाले यस्तो रेल निर्माणको योजना तयार पारेको संचारमाध्यमहरुले जनाएका छन् । हाल निर्माणाधीन रहेको उक्त रेल सन् २०१८ सम्मा गुड्न थाल्ने जनाइएको छ । तीब्र गतिको रेल ‘बुलेट ट्रेन’ बनाएर…