Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


दृष्टिविहीन र प्रविधिको उपयोग (भिडियो रिपोर्ट)

गृष्मा राजभण्डारी/देवेन्द्र महर्जन (इमेज)काठमाडौं, भदौ २१ । प्रविधिको उच्चतम् विकासले पछिल्लो समय मानवजीवन छिटो र छरितो बन्दै गएको छ । प्रविधिको आविष्कार सपांगहरुका लागिमात्र नभइ अपांगता भएकाहरुका लागि पनि हुँदै गएको छ । विकसित मुलुकहरुमा यस्ता प्रविधिको प्रयोग गरेर जीवनलाई सरलीकृत गर्नु सामान्य भएपनि नेपाल भने भर्खरै यो दिशामा लम्कँदै छ । शारीरिकरुपमा अपांगता भएका…