Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


मध्यपहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई अख्तियारी

काठमाडौं, असोज १२ । मध्यपहाडी (पुष्पलाल)मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सन्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ । सोसम्बन्धी सम्झौतामा बुधबार सूचना तथा सन्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा नेपाल दूरसन्चार प्राधिकरणसँगको सम्झौतापछि टेलिकमले सो जिम्मेवारी पाएको हो । दुई वर्षका लागि भएको सम्झौतामा पाँचथरको चिसोभञ्ज्याङदेखि धादिङको सल्यानटारसम्मको दुई हजार…