Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


कप्तान पारस खड्का भन्छन्ः अब एसिया कप हाम्रो लागि ठूलो अवसर हो (भिडियो)

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले समग्रमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेकाले अन्तर्राष्ट्रिय क्रिकेटका आगामी प्रतियोगिता तथा शृङ्खलाहरुका लागि उत्साहित बनाएको बताएका छन् । ऐतिहासिक सफलता हासिल गर्दै राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किने क्रममा कप्तान खड्काले आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले एसिया…