Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सीपीएलमा सन्दीप लामिछानेको स्पिन जादु कायमै

काठमाडौं, भदौ ६ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राख्दै बुधबार थप दुई विकेट लिएका छन् । उनले सेन्ट लुसिया स्टार्सविरुद्धको खेलमा दुई ओभर बलिङ गर्दै १३ रन खर्चिएर दुई विकेट लिएका हुन् । सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सका लागि खेलेका सन्दीपले हालसम्म चारवटा म्याचमै आफ्नो प्रभाव…