Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


एसीसी महिला टी-ट्वेन्टीमा नेपालको विजय सुरुवात

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला टी-ट्वेन्टीमा नेपालले विजय सुरुवात गरेको छ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले नेपाले यूएईमाथि ६ विकेटको सहज जित निकालेको हो । युएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६ दशमबल एक ओभरमा मात्र ४ विकेट गुमाएर २३ बल बाँकी छँदै पूरा…