Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


पाराग्लाईडिङको क्रस कन्ट्रीतर्फ नेपालको उत्साहजनक सुरुवात

जकार्ता । एसियाली खेलकुदमा नेपालले पदकको आशा गरेको खेल पाराग्लाईडिङको क्रश कन्ट्रीतर्फ उत्साहजनक सुरुवात गरेको छ । एक्युरेसीमा सोचे अनुसारको प्रदर्शन गर्न नसकेको नेपालले क्रश कन्ट्रीको पहिलो चरणमा राम्रो सुरुवात गरेको हो । आजको खेल सकिंदा नेपालको पुरुष टोली तेस्रो स्थानमा रहेको छ भने महिला टोली चौथो स्थानमा रहेको छ । पुरुष टोलीले २२ सय…