Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


एसिया कप छनोट क्रिकेट खेल्न नेपाली टोली मलेसिया जाँदै

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली आज मलेसिया जाँदै छ । बुधबारदेखि सुरु हुने प्रतियोगिताको तयारीका लागि श्रीलंमा रहेका नेपाली टोली त्यहीबाट मलेसिया जान लागेको हो । नेपाली टोली आज बिहान १० बजे मलेसिया प्रस्थान गर्ने टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । टोलीका एक सदस्य सन्दीप लामिछाने पनि क्यारेवियन प्रिमयर…