काठमाडौं, भदौ १६ । नेपालले मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । शनिबार बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले आयोजक मलेसियालाई १९ रनले पराजित गरेको हो । नेपालले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया निर्धारित् ३० ओभरमा ९ विकेट गुमाउँदै १६९ रनमा समेटियो । वर्षाका कारण खेल ३०…