काठमाडौं, असोज ४ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहीबार जारी गरेको नयाँ वरीयतामा नेपाल १६० औं स्थानमा उक्लिन सफल भएको हो । गत महिना नेपाल १६१ औं स्थानमा रहेको थियो । यसबीचमा नेपालले साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । साफ च्याम्पियनसिपमा…