ढाका, असोज १५ । बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ । खेलमा पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर दुई बलमा सबै विकेट गुमाएर १३१ रन बनाएको हो । ढाकाको सभार उपजिल्लामा जारी खेलमा आज बिहान टस जितेको नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४९ रन जोड्दा रासिद खानले २९…