काठमाडौं । नेपालले पहिलो टी–२० क्रिकेटमा आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्ड ए लाई ६ विकेटले पराजित गरेको हो । आयरल्यान्डले् दिएको १ सय २२ रनको लक्ष्य नेपालले १६ दशमलब १ ओभरमा ४ विकेटको क्षतिमा पुरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट ३७ रन…