काठमाडौं । इटालियन लिग फुटबल सिरी ए मा गएराति युभेन्ट्सले इम्पोलीलाई २–१ ले हराएको छ । खेलमा युभेन्टस्का लागि दुबै गोल क्रिश्चियानो रोनाल्डोले गरे । खेलको २८ औं मिनेटमा १–० ले पछि परेको युभेन्टस्का लागि रोनाल्डोले दोस्रो हाफको ५४ औं मिनेट र ७० औं मिनेटमा दुई गोल गरे । सिरी ए मा गएराती भएका अन्य…