काठमाडौं । पेरिस ओलम्पिकको अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले महिला म्याराथनमा खेल्दैछिन् । युनिभर्सियालिटी कोटाबाट पेरिस ओलम्पिक्समा सहभागी भएकी सन्तोषी गत १५ गते पेरिस पुगेकी हन् । ५ वर्षअघि उनले नेपालका लागि १३औं दक्षिण एसियाली खेलकुद साग मा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन । पेरिस ओलम्पिक्समा नेपालबाट सात खेलाडी सहभागी…