काठमाडौं, मंसिर १२ । च्याम्पियन्स लिग फुटबलमा गएरातिका खेलपछि थप सात टोली नकआउट चरणमा पुगेका छन् । शीर्ष क्लबहरु रियाल मड्रिड, युभेन्टस, बायर्न म्युनिख, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड, एएस रोमा र आयाक्स एम्सटरडमले अन्तिम १६ मा ठाउँ सुरक्षित गरेका हुन् । गएराति भएको खेलमा स्पेनिस क्लब रियाल मड्रिडले ईटालीको एएस रोमालाई २–० ले हरायो ।…