Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


म्यानचेस्टर सिटीद्वारा वाट्फोर्ड पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शानदार लय जारी छ । गएराति भएको खेलमा वाट्फोर्डलाई हराउँदै सिटीले अंक तालिकामा दोस्रो स्थानको लिभरपुलमाथि ५ अंकको अग्रता बनाएको छ । वाट्फोर्डको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन लेराए साने र रियाद माहारेजले १–१ गोल गरे । घरेलु टोली वाट्फोर्डका डोकोरेले एक गोल फर्काए ।…