Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


फ्रेन्ड्स र एनआरटीले अंक बाँडे

काठमाडौं, पुस ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले न्यूरोड टिम (एनआरटी)सँग बराबरी खेलेको छ । हल्चोकस्थित एपीएफको खेलमैदानमा बुधबार भएको तेस्रो खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ४३औं मिनेटमा एनआरटीले सुशील लामाको गोलबाट अग्रता लिएको थियो । उनले प्रहार गरेको बल फ्रेन्ड्सका डिफेन्डरसँग ठोक्किएर गोलमा परिणत…