Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


एन्फाका मानार्थ अध्यक्ष टासी घले बर्खास्त, फुटबल प्रशिक्षकमा स्वीडेनका जोन

काठमाडौं, माघ ३ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले संघका मानार्थ अध्यक्ष टासी घलेलाई बर्खास्त गरेको छ । मानार्थ अध्यक्ष बनाइएपछि घलेले वर्तमान कार्यसमितिकोविरुद्धमा आवाज उठाउँदै गएपछि उनलाई अहिलेसम्म पुर्‍याएको सहयोगका लागि धन्यवाद भन्दै दिएको पद स–सम्मान फिर्ता लिने निर्णय गरिएको एन्फाले बिहीबार विज्ञप्ति जारी गरी जनाएको छ । बिहीबार बसेको एन्फाको केन्द्रीय कार्यसमिति बैठकले…