काठमाडौं, माघ ७ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार खेलतालिका सार्वजनिक गर्दै यही माघ २५ गतेदेखि ‘बी’ डिभिजन सुरु गर्ने जनाएको छ । झम्सीखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच उद्घाटन खेल हुनेछ । प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने जनाइएको…