Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


म्यानचेस्टर सिटी लिग कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । म्यानचेस्टर सिटी लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेग अन्तर्गत गए राति भएको खेलमा बुर्टनलाई १–० ले हराउँदै पेप गार्डिवलाको टिम सिटीले लिग कपको फाइनलमा समग्रमा १०–० को जितसहित स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा ९–० को जित निकालेको सिटीले बुधबार राति…