काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा आर्सनललाई ३–१ गोलले हराउँदै युनाईटेड पाँचौ चरणमा पुगेको हो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा युनाईटेडलाई जित दिलाउन एलेक्सिस सान्चेज, जेसे लिंगार्ड र एन्थोनी मार्सियलले एक–एक गोल गरे । आर्सनलका पेरिक एम्रिक आबुमियाङले सान्त्वना गोल फर्काए । योसँगै अन्तरिम…