काठमाडौं, वैशाख १४ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ । गएराति भएको खेलमा लिभरपुलले शानदार जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएपछि उपाधि होड रोमाञ्चक बनेको हो । उपाधिका लागि साबिक विजेता म्यानचेस्टर सिटी र लिभरपुलको दाबी बलियो छ । गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले रेलिगेसनमा पर्ने निश्चित भएको पुछारको…