Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


कर्णाली प्रिमियर लिगः मध्यपश्चिमले लालीगुराँसलाई ७ विकेटले हरायो

सुर्खेत । सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिगअन्तर्गत चौथो दिनको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ । खेलमा टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले ३ विकेट गुमाएर १६.१ ओभरमा पूरा गर्‍यो ।  मध्यपश्चिमको…