Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


आर्मीलाई हराउँदै सशस्त्र राष्ट्रिय महिला भलिबल च्याम्पियन

काठमाडौं, वैशाख १७ । पाँचौं केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्र च्याम्पियन बनेको हो । मंगलबार ललितपुरको लगनखेलस्थित आर्मी कभर्डहलमा भएको खेल सशस्त्रले २५–१४, २५–९ र २५–१५ ले जित्यो । प्रतियोगितामा न्यू डायमन्ड एकेडेमी…