Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


सरकारको नीति तथा कार्यक्रमले खेलकुदमा उत्साह थपेन, ‘साग’ पुसभित्रै गर्ने लक्ष्य

काठमाडौं, वैशाख २१ । सरकारले आगामी पुसभित्रै १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आयोजना गर्ने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार संघीय संसदमार्फत् सार्वजनिक गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आवश्यक भौतिक पूर्वाधार पूरा गरी साग आयोजना गरिने जनाइएको हो । खेलकुदमा नयाँ कार्यक्रम ल्याउन नसकेको सरकारले पुरानै योजनालाई निरन्तरता दिने बताएको…