पोखरा, माघ १३ । मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ र हिमालयन शेर्पा भिड्ने भएका छन् । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीले पोखरामा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । माघको १५ देखि २६ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका १० टिम र २…