Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा

काठमाडौं । आयोजक युनाईटेड अरब ईमिरेट्स युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईको आबुधाबीमा गएराति भएको दोस्रो सेमिफाइनलमा कतार ४–० को फराकिलो अन्तरमा विजयी भयो । फाइनलमा पुगेसँगै सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले आफुलाई कमजोर नठान्न विश्व फुटबललाई चुनौती समेत दिएको छ । कतारले अब एसियन कपको उपाधिको…