Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


बर्नमाउथसँग चेल्सीको लज्जास्पद हार

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलका चेल्सीलाई बर्नमाउथले ४–० ले हराएको हो । गएराती आफ्नै मैदानमा भको खेलमा बर्नमाउथलाई विजयी गराउन जोसुवा किङ्ले दुई गोल गरेभने डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले एक एक गोल गरे । प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपूललाई लेष्टर सिटीले एक एक गोलको बराबरीमा रोकेको छ । खेलमा लिभरपूलका सादियो मानेले…