Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


हिरो गोल्डकप फुटबलमा नेपाल र म्यानमार भिड्दै

काठमाडौं, माघ २६ । भारतले आयोजना गरेको हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज म्यानमारसँग खेल्दै छ । उडिसाको भुवनेश्वरमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ । वरियतामा आफूभन्दा माथि रहेको म्यानमारसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, इरान र म्यानमाररहेका छन् । भारतले…