कैलाली, माघ २९ । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ५ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित् २० ओभरमा ९ विकेटको क्षतिमा ९३ रनमात्र बनाउन सक्यो । राजेश पुलामीमगरले सर्वाधिक १७ रन…