Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


रियाल मड्रिडद्वारा आयाक्स पराजित, अर्को खेलमा टोटनह्याम विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराती रियाल मड्रिड र टोटनह्याम हट्सपर विजयी भएका छन् । प्रि–क्वाटरफाईनल पहिलो लेगको खेलमा स्पेनीस क्लब रियाल मड्रिडले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई उसैको मैदानमा २–१ ले हरायो । रियाललाई विजयी गराउन करिम बेन्जमा र मार्को एसेन्सीयोले एक एक गोल गरे । आयाक्सका हकिम जियचले एक गोल फर्काए । गएराती भएको…