Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं, फागुन ३ । थाइल्यान्डमा आयोजना हुने आइसीसी महिला ट्वेन्टी–२० विश्वकपअन्तर्गत् एसिया क्षेत्रको छनोट प्रतियोगिताका लागि शुक्रबार १४ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो । छनोट हुने अन्य सदस्यमा सीता रानामगर (उपकप्तान),…