Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


म्यान्चेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । न्यूपोर्ट काउण्टीलाई हराउँदै म्यान्चेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको पाँचौ चरणको खेलमा चौथो श्रेणीको प्रतियोगिता लिग टु खेल्ने न्यूपोर्ट काउण्टीलाई ४–१ ले हराउँदै म्यान सिटी क्वाटरफाइनलमा पुगेको हो । सिटीको जितमा फिल फोडेनले दुई तथा लेरोए साने र रियाद माहारेजले एक एक गोल गरे । एफए कपकै…