बिराज रोस्यारा कैलाली, फागुन १० । धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिता काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ । उसका अनुभवी बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाएपछि आज हुने महेन्द्रनगर युनाइटेडँसगको दोस्रो क्वालिफायर बहिष्कार गरेको हो । योसँगै डीपीएलको उपाधिका लागि शनिबार सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेड भिड्ने भएका छन् । नियमविपरित बलिङ गरेको भन्दै काठमाडौंका महत्वपूर्ण…