Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


टोटनह्याम हट्सपर पराजित

काठमाडौं, फागुन १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर पराजित भएको छ । गएराति भएको खेलमा टोटनह्यामलाई बर्नलेले २–१ ले हराएको हो । कठिन खेलमा बर्नलेलाई विजयी गराउन क्रिस उड र आस्ले बार्नसले एक–एक गोल गरे । टोटनह्यामका ह्यारी केनले एक गोल फर्काए । गएराति भएका अन्य खेलमा क्रिष्टल प्यालेसले लेस्टर सिटीलाई ४–१ ले…