इलाम, फागुन २६ । इलाममा आजदेखि शुरु भएको माइभ्याली गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा दार्जिलिङ युनाईटेड क्लब विजयी भएको छ । दार्जिलिङ युनाईटेड क्लबले आयोजक माईभ्याली क्लबमाथि ईञ्जुरी टाइममा एक गोल गर्दै जित हासिल गरेको हो । दार्जिलिङ युनाईटेडका देवाशिष राईले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेको हो । आजको खेलको म्यान अफ दि म्याच…