Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


म्यानचेस्टर सिटी र युभेन्ट्स क्वाटरफाइनलमा, रोनाल्डोले गरे ह्याट्रिक

काठमाडौं । म्यानचेस्टर सिटी र युभेन्टस् च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब शाल्केमाथि फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी क्वाटरफाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब शाल्केलाई ७–० गोल अन्तरले हराएको हो । सिटी समग्रमा १०–२ को नतिजासहित…