पेरिस, जेठ १७ । साविक विजेता सिमोना हालेप फ्रेन्च ओपन टेनिसको महिलातर्फ तेस्रो चरणमा पुगेकी छन् । दोस्रो चरणको खेलमा पोल्याण्डकी मेग्दा लिनेटलाई २–१ को सेटमा हराउँदै रोमानियन खेलाडी सिमोना तेस्रो चरणमा उक्लेकी हुन् । लिनेटविरुद्धको खेल सिमोनाले ६–४, ५–७ र ६–३ ले जितिन् । महिला एकलकै अर्को खेलमा जापानकी कुरुमी नारालाई सोझो सेटमा हराउँदै…