काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको छनौट खेलमा स्कटल्याण्डको सेल्टिकले इस्टोनियाको नोमे काल्यु फुटबल क्लबलाई हराएको छ । दोस्रो चरणको छनौटअन्तर्गत गएराती आफ्नै मैदानमा सम्पन्न पहिलो लेगको खेलमा सेल्टिक ५–० ले विजयी भयो । काल्युविरुद्धको फराकिलो जितपछि सेल्टिकले अर्को चरणमा पुग्ने संभावना बलियो पारेको छ । दोस्रो लेगको खेल इस्टोनियामा अर्को हप्ता हुनेछ । च्याम्पियन्स…