Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


राखेपको प्रचार–प्रसार शाखा प्रमुखमा दुलाल

काठमाडौं, साउन १५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रचार–प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ । यही साउन १४ गतेको सदस्यसचिवस्तरीय निर्णयअनुसार दुलाईलाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो । राखेपअन्तर्गत् प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधबार नियुक्तिपत्र हस्तान्तरण गरे । यसअघिका प्रमुख सुधीरप्रसाद पोखरेलले ५८ वर्ष उमेरहदका कारण साउन ८ गते अनिवार्य अवकाश पाएपछि…