Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं, भदौ ४ । नेपाल एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’मा रहेको नेपाल लगातार दुई खेलमा पराजय व्यहोर्दैै समूह चरणबाटै बाहिरिएको हो । पहिलो खेलमा कीर्गिस्तानसित ३–० ले पराजित भएको नेपाल दोस्रो खेलमा बुधबार माल्दिभ्ससित पनि ३–० ले नै पराजित भयो । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको…