काठमाडौं । पेरिस अोलम्पिक २०२४ मा आज नेपालले सुटिङ र पौडीमा प्रतिस्पर्धा गर्ने भएको छ । सुटिङमा नेपालका सुष्मिता नेपालले १० मिटरको एयर राइफलमा र पोडी तर्फ डुबाना लामाले हित चरणमा प्रतिस्पर्धा गर्ने भएको छ । सुटिङको प्रतिस्पर्धाको समय स्थानीय समय अनुसार बिहान सवा ९ बजे र पौडीको स्थानीय समय अनुसार १२ बजेर ५ मिनेटमा…