Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिसले जित्याे

काठमाडाैं । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै झापा महिला गोल्ड कपको उपाधी नेपाल पुलिस क्लबले जितेकाे छ। शिवसताक्षीस्थित दूधे रंगशालामा साेमबार सम्पन्न फाइनलमा पुलिसले एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेकाे हो। खेलको २१औं मिनेटमा पुलिसका लागि मिना देउवाले गरेको गोल नै निर्णायक बनेकाे थियाे। यसअघि सेमिफाइनलमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई…