काठमाडौं । युरोकप फुटबल छनौटका खेलहरुमा इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स र टर्की विजयी भएका छन् । गएराति भएको समुह ‘ए’ को खेलमा इंग्ल्याण्डले कोसोभोलाई ५–३ ले हराउँदा चेक रिपब्लिकले मोन्टेनेग्रोमाथि ३–० को जित निकाल्यो । समुह ‘बि’ को खेलमा पोर्चुगलले लिथुआनियालाई ५–१ ले हरायो । उसका लागि क्रिश्चियानो रोनाल्डोले ४ गोल गरे । यही समुहको अर्को…