Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


मेसीले जिते ‘बेस्ट फिफा फुटबल अवार्ड’

काठमाडौं, असोज ७ । स्पेनिस फुटबल क्लब बार्सिलोनाका लियोनल मेसीले यो वर्षको ‘बेस्ट फिफा फुटबल अवार्ड’ जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति इटालीको मिलानमा आयोजना गरेको एक कार्यक्रममा मेसीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् । अर्जेन्टाइनी खेलाडी मेसीले इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज खेलाडी क्रिस्चियानो रोनाल्डो र इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर…