Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


सागको टर्च र्‍याली सुर्खेत पुग्यो

सुर्खेत । १३ औं दक्षिण एसियाली खेलकुद सागको ओलम्पिक टर्च र्‍याली आज सुर्खेत पुगेको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्यवमा देशभर चलिरहेको ओलम्पिक टर्च र्‍याली आज कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेको हो । सुर्खेतको विरेन्द्रनगरस्थित बिरेन्द्र चोकबाट सुरु भएको ¥यालीले शहरको मुख्य भाग परिक्रमा गरी मंगलगढीमा पुगेर कोण सभा गरेको थियो ।…