पोखरा, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् ट्रायथलनको खेल बुधबार सकिएको छ । पोखरामा सम्पन्न ट्रायथलनको पाँचओटा स्वर्णपदक भिडन्तमा नेपाल र भारतले दुई/दुई तथा श्रीलंकाले एक स्वर्णपदक जितेको छ । नेपालका लागि ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक/एक स्वर्णपदक दिलाएका हुन् । ट्रायथलनमा नेपालले दुई स्वर्ण, तीन…